Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

असफल व्यक्ति सत्ता सम्हाल्न पुगेको भन्दै वरिष्ठ नेता पौडेलद्वारा देउवाको आलोचना

असफल व्यक्ति सत्ता सम्हाल्न पुगेको भन्दै वरिष्ठ नेता पौडेलद्वारा देउवाको आलोचना

  • समाचार
  • श्रावण २५, २०७८ सोमवार ११:१७ बजे
  • 634
    SHARES
  • असफल व्यक्ति सत्ता सम्हाल्न पुगेको भन्दै वरिष्ठ नेता पौडेलद्वारा देउवाको आलोचना
    • कर्णाली भ्यूज

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको भन्दै सांकेतिक रुपमा सभापति शेरबहादुर देउवाको कडा आलोचना गर्नुभएको छ ।                                                                                      पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताउनुभएको छ ।                                                                         नेता पौडेलले कांग्रेसको महाधिवेशन ४ वर्षमा गर्नुपर्ने र ४ वर्षसम्म गर्न नसके १ वर्ष म्याद थपी ५ वर्षभित्र गर्नुपर्ने भएपनि समयमा महाधिवेशन नगरेर समस्या सृजना गर्न खोजिएको बताए ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images