Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सरकारले जनमुखी कार्यक्रमहरु नै खारेज गरेर अलोकतान्त्रिक चरित्र देखाएको एमालेको आरोप

सरकारले जनमुखी कार्यक्रमहरु नै खारेज गरेर अलोकतान्त्रिक चरित्र देखाएको एमालेको आरोप

  • समाचार
  • श्रावण २५, २०७८ सोमवार २१:४९ बजे
  • 898
    SHARES
  • सरकारले जनमुखी कार्यक्रमहरु नै खारेज गरेर अलोकतान्त्रिक चरित्र देखाएको एमालेको आरोप
    • कर्णाली भ्यूज

                          प्रमुख विपक्षी दल नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले जनमुखी कार्यक्रमहरु नै खारेज गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएको छ ।                                                                  सोमबार बसेको केन्द्रीय कमिटीको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘ उनले संविधानमै मौलिक हकको रुपमा व्यवस्था भएको बास, जमिनको व्यवस्थालाई अहिलेको सरकारले बेवास्ता गरेको बताए ।                                                              ज्ञवालीले सोमबार सर्वाेच्च अदालतले अल्पकालीन आदेशद्वारा मल्हम लगाएको बताए । आज मात्रै सर्वाेच्चले देउवा नेतृत्वको सरकारले खारेज गरेको भूमि आयोगको निर्णय कार्यान्वयन नगर्न भन्दै अल्पकालीन आदेश दिएको छ । 


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images