Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

आफ्नै पार्टीका नेतालाई मन्त्री बनाइदिन ओलीले प्रधानमन्त्री देउवासँग दुइ हात जोडे ।

आफ्नै पार्टीका नेतालाई मन्त्री बनाइदिन ओलीले प्रधानमन्त्री देउवासँग दुइ हात जोडे ।

  • समाचार
  • श्रावण २६, २०७८ मंगलवार १७:१७ बजे
  • 1.4K
    SHARES
  • आफ्नै पार्टीका नेतालाई मन्त्री बनाइदिन ओलीले प्रधानमन्त्री देउवासँग दुइ हात जोडे ।
    • कर्णाली भ्यूज

    नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री खानका लागि मरिहत्ते गरिरहेका आफ्नै पार्टीका केही नेतालाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग हात जोडेका छन्।                                                        मंगलबारको   प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा बोल्दै ओलीले पाउँला र खाउँला भनेर देउवाको पछि लागेका नेताहरुलाई मन्त्री बनाइदिन भनेका हुन्।                                                                                 साउन ३ मा देउवाले विश्वासको मत दिएका माधवकुमार नेपाल पक्षका केही नेताहरुलाई कुनै ढिला नगरी मन्त्री बनाइदिन भन्दै व्यंग्य गरेका ओलीले त्यसका लागि देउवासँग दुई पटक संसदमा हात नै जोडेका हुन् ।

  • सम्बन्धित विषय:

  • # पलपल संवाददाता

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images