Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा माओवादी केन्द्र समाजवादीको जनजागरण अभियान उद्घाटनसभा लम्कीमा सम्पन्न

नेकपा माओवादी केन्द्र समाजवादीको जनजागरण अभियान उद्घाटनसभा लम्कीमा सम्पन्न

  • समाचार
  • श्रावण २६, २०७८ मंगलवार १७:३२ बजे
  • 991
    SHARES
  • नेकपा माओवादी केन्द्र समाजवादीको जनजागरण अभियान उद्घाटनसभा  लम्कीमा सम्पन्न
    • कर्णाली भ्यूज

    नेकपा माओवादी केन्द्र समाजवादी सुदुरपश्चिम प्रदेशको आयोजनामा समाजवादी जनजागरण अभियान उद्घाटनसभा शुक्रबार लम्कीमा सम्पन्न भएको छ ।                                       नेकपा माओवादी केन्द्र समाजवादीका पोलिटव्युरो सदस्य धुव्र सन्ज्यालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रीय उपाध्यक्ष रंगनाथ ढकाल रहेका थिए ।                                            अतिथिमा नेकपा माओवादी केन्द्र समाजवादीका पदाधिकारी तथा नेताहरूको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन शेखर सापकोटाले गरेका थिए भने स्वागत मन्तव्य खगेन्द्र रावतले गरेका थिए ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images