Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

क्रियाशील विवाद टुंग्याएर भदौभित्र महाधिवेशन गर्न पौडेल पक्षका जिल्ला सभापतिहरूको सुझाव ।

क्रियाशील विवाद टुंग्याएर भदौभित्र महाधिवेशन गर्न पौडेल पक्षका जिल्ला सभापतिहरूको सुझाव ।

  • समाचार
  • श्रावण २६, २०७८ मंगलवार २२:४४ बजे
  • 751
    SHARES
  • क्रियाशील विवाद टुंग्याएर भदौभित्र महाधिवेशन गर्न पौडेल पक्षका जिल्ला सभापतिहरूको सुझाव ।
    • कर्णाली भ्यूज

                         नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूको भेलाले पार्टी नेतृत्वलाई दुईवटा सुझाव दिएको छ । मंगलबारको बैठकले क्रियाशील सदस्यता विवाद टुङ्ग्याएर भदौभित्र महाधिवेशन सम्पन्न गर्न सुझाव दिइएको छ ।                                                                       बैठकले त्यो सम्भव नभए मात्र विशेष महाधिवेशन जान सुझाव दिएको नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्यले जानकारी दिए । बैठले महाधिवेशनलाई विधान र संविधानले मात्र वैधानिकता दिनसक्ने निष्कर्ष निकालेको उनले बताए । कांग्रेसको वैधानिकता पार्टीको विधान र संविधानले दिने हो ।     निर्वाचन आयोग वा अदालतले दिन सक्दैन,” उनले भने ।                                                         आचार्यका अनुसार जिल्ला सभापतिहरूको बैठकमा ३८ जना सशरीर उपस्थित भएका थिए । १७ जना भने भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images