Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण नेपालद्वारा मास्क अभियान तथा वितरण ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण नेपालद्वारा मास्क अभियान तथा वितरण ।

  • समाचार
  • श्रावण २८, २०७८ बिहिवार १९:३४ बजे
  • 1.1K
    SHARES
  • प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण नेपालद्वारा मास्क अभियान तथा वितरण  ।
    • कर्णाली भ्यूज

    महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता , मास्क लगाउनु नै आजको आवश्यकता भन्ने मुल नाराका साथ नेपाल सरकारले सुरु गरेको नेपाल मास्क अभियान जारी रहेको छ । साउन २३ गतेदेखि २९ गतेसम्म नेपाल सरकारले मास्क अभियानको रुपमा अभियान नै थालनी गरेको छ । म जिम्मेवार नेपाली मास्क लगाउछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने अभियान नै रहेको छ ।                                                                      यसै अन्तर्गत प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कैलालीले कैलालीको लम्कीचुहा नगरपालिकको बल्चौर ,गप्का , चाेक, बर्दगोरियाको बौनिया , साडेपानी ,घाडाघाेडी र मसुरियाका मुख्य चोकहरूमा मास्क अभियानसँगै मास्कहरू वितरण गरिएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल कैलालीका संयोजक नेत्रप्रसाद खनालले जानकारी दिए ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images