Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अफगानिस्तानका राष्ट्रपती घानी र उपराष्ट्रपति सलेहले देश छाडे ।

अफगानिस्तानका राष्ट्रपती घानी र उपराष्ट्रपति सलेहले देश छाडे ।

  • समाचार
  • श्रावण ३१, २०७८ आइतवार २०:१६ बजे
  • 1.0K
    SHARES
  • अफगानिस्तानका राष्ट्रपती घानी र उपराष्ट्रपति सलेहले देश छाडे ।

               अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे छन्।  राष्ट्रपति असरफ घानील तालिवान समूहले धम्की दिएपछि देश छाडेको अफगानी अधिकारीले बताएका छन्।                                                                                                  यस्तै उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि तालिवानको धम्कीपछि देश छाडेका हुन्।  विद्रोही संगठन तालिवानले अफगानिस्तानका धेरै शहर कब्जा गरेको छ। 


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images