Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

परराष्ट्र मन्त्रालयद्वारा अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह   

परराष्ट्र मन्त्रालयद्वारा अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह   

  • समाचार
  • श्रावण ३१, २०७८ आइतवार २०:५७ बजे
  • 1.6K
    SHARES
  • परराष्ट्र मन्त्रालयद्वारा अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह   

    अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन परराष्ट्र मन्त्रालयले आग्रह गरेको छ।                                      आइतबार एक विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई मन्त्रालयको सम्पर्कमा आउन आग्रह गरेको हो। मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि https://nepalconsular.gov.np मा अनलाइन रजिस्ट्रेसन शुरु गरेका विज्ञप्तिमा उल्लेख गरिएको छ।                                                                                           अफगानिस्तानमा रहेका नेपाली नागरिकले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन्।परराष्ट्र मन्त्रालयले मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको छ। उद्धारका लागि  + ९७७–९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७ ९७७४९३२६४५९ (परराष्ट्र मन्त्रालय) को भाइबर, ह्वाट्सएपमा सम्पर्क गर्न सकिने जनाइएको छ ।                                          f973c9fbd29f7605b2d4dc6aaeb9d99e1629037125.jpg


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images