Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिन्छ : प्रधानमन्त्री देउवा

अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिन्छ : प्रधानमन्त्री देउवा

  • समाचार
  • भाद्र १, २०७८ मंगलवार ०८:४४ बजे
  • 1.3K
    SHARES
  • अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिन्छ : प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानबाट नेपालीको उद्वार गर्न निर्देशन दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले अफगानिस्तानबाट नेपालीको उद्वार गर्न आइतबार नै आफुले निर्देशन दिएको जानकारी दिए ।                                                                                         प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु ।' उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि अभिभावकत्व सरकारको दायित्व रहेको पनि देउवाले बताएका छन् ।                             उनले यो जिम्मेवारी सरकारले सजगता र गम्भीरतापुर्वक निभाउने बताएका छन् ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images