Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमालेका सचिव  योगेश भट्टराईको आपत्ति

दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमालेका सचिव  योगेश भट्टराईको आपत्ति

  • समाचार
  • भाद्र १, २०७८ मंगलवार १८:३८ बजे
  • 1.0K
    SHARES
  • दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि  एमालेका सचिव  योगेश भट्टराईको आपत्ति

             नेकपा एमालेका सचिव योगेश भट्टराई पार्टी विभाजनको विपक्षमा उभिएका छन् । उनले पार्टी विभाजन सजिलो बनाउने गरी सरकारले ल्याएको अध्यादेशलाई सुनियोजित षड्यन्त्र भन्दै विपक्षमा उभिएका हुन् ।                                                                नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गर्न लाग्दा योगेशले साथ नदिने सन्देश दिने गरी सामाजिक सञ्जालमा कडा धारणा सार्वजनिक गरेका हुन् ।                                                                नेपाललाई पार्टी विभाजन सजिलो बनाउने गरी सरकारले २० प्रतिशत केन्द्रीय कमिटी सदस्य भए पुग्ने गरी राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने गरी अध्यादेश ल्याएपछि भट्टराईले आपत्ती जनाएका हुन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # योगेश भट्टराई

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images