Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता गरेर जनतामा जाने

वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता गरेर जनतामा जाने

  • समाचार
  • भाद्र २, २०७८ बुधवार ०८:५५ बजे
  • 961
    SHARES
  • वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता गरेर जनतामा जाने

    नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताका लागि इमान्दार नभएका कारण अब अर्को पार्टी दर्ता गरिने बताएका छन् ।                                            मंगलबार बानेश्वरमा सांसद तथा केन्द्रीय सदस्यको भेलामा वरिष्ठ नेता नेपालले अव छुट्टै पार्टी दर्ता गरेर अघि बढ्ने बताए ।                                                   केपी शर्मा ओली इमानदार नभएपछि एमालेमा बस्नु के अर्थ छ भन्दै नेता नेपालले अब नयाँ दलमार्फत जनतामा जाने बताएका थिए ।                                                         छलफलपछि एमाले सांसद मेटमणी चौधरीले एमाले बिभाजन गर्ने कुरा टुङ्गो लागेको बताए । २० प्रतिशत थ्रेसहोल्ड राखेर नयाँ पार्टी दर्ता गर्ने कानून आएलगतै दल दर्ता हुने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # माधव कुमार नपाल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images