Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

माधव समुहको चुनाव चिन्ह खुला किताब र पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने

माधव समुहको चुनाव चिन्ह खुला किताब र पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने

  • समाचार
  • भाद्र २, २०७८ बुधवार १५:३२ बजे
  • 715
    SHARES
  • माधव समुहको चुनाव चिन्ह खुला किताब र पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने

    नेकपा एमाले माधव नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी राख्ने भएको छ । चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको एमाले केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।                                                                             नयाँ पार्टी निर्माणका लागि अध्यादेशले भने अनुसार न्युनतम २० प्रतिशत तयारी अवस्थामा रहेकोले प्रक्रिया पूरा गर्ने र अरु थप्दै जाने उल्लेख गरे ।                                                             उनले आज डराएकाहरु भोली पार्टीमा सहभागी हुने, आज पार्टी निर्माण गलत लाग्नेलाई भोली सहि लाग्ने उल्लेख गरे । उनले भने– ‘यो अभियान अघि बढ्यो । इमान्दार, नैतिकवान, आदर्श कम्युनिष्टहरुको संगठन आज जन्मँदैछ । अरु मान्छेहरु बिस्तारै यसमा समावेश हुँदै जानेछन् ।’

  • सम्बन्धित विषय:

  • # माधव कुमार नेपाल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images