Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

धार्मिक जागरणमा पुर्व प्रधानसेनापति रुक्मांगत कटुवाल ।

धार्मिक जागरणमा पुर्व प्रधानसेनापति रुक्मांगत कटुवाल ।

  • समाचार
  • भाद्र ३, २०७८ बिहिवार २०:५८ बजे
  • 1.1K
    SHARES
  • धार्मिक जागरणमा पुर्व प्रधानसेनापति रुक्मांगत कटुवाल ।

    पूर्व प्रधानसेनापति रुक्मांगद कटुवालले धार्मिक जागरण अभियान सुरु गरेका छन् ।                                                      सबै धर्मको सम्मान गर्दै सबैलाई जोड्ने हिन्दु संस्कृतिका लागि कटुवालले जागरण अभियानको बिहीबार सुरुआत गरेका हुन् ।                                                                         ललितपुरको एकान्तकुनाबाट अभियान सुरु गर्दे उनले ७७ वटै जिल्लामा अभियान सञ्चालन गर्ने बताए ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images