Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेस क्रियाशील विवाद समाधान समितिद्वारा थप समय माग

नेपाली कांग्रेस क्रियाशील विवाद समाधान समितिद्वारा थप समय माग

  • समाचार
  • भाद्र ५, २०७८ शनिवार ११:०८ बजे
  • 1.2K
    SHARES
  • नेपाली कांग्रेस क्रियाशील विवाद समाधान समितिद्वारा थप समय माग

    नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ ।                                         पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला , केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले कांग्रेस सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग अझै समय लाग्ने बताएका हुन् ।                                          कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ भित्र सहमति गरेर भदौ ३ मा केन्द्रीय सभापतिलाई बुझाउन म्याण्डेट दिएको थियो ।                                                                                    म्याण्डेट सकिएको २ दिनपछि समितिले थप समय मागेको हो । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन तालिका मंसिर ९ गतेदेखि १३ गते सम्मका लागि तोकिएको छ । वडा तहको अधिवेशन भदौ १८ गते ताकिएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images