Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा माओवादी केन्द्रको बैठक आज पनि जारी

नेकपा माओवादी केन्द्रको बैठक आज पनि जारी

  • समाचार
  • भाद्र ६, २०७८ आइतवार १३:४५ बजे
  • 679
    SHARES
  • नेकपा माओवादी केन्द्रको बैठक आज पनि जारी

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आइतबार पनि जारी रहेको छ ।                                                   बैठकमा नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारी लगायतका विषयलाई टुंगो लगाउने गरी छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।                                                  शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन र आसन्न राष्ट्रिय सम्मेलनको तयारी लगायतका विषयमा छलफल शुरु भएको थियो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images