Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी महरालाई दिइयो

नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी महरालाई दिइयो

  • समाचार
  • भाद्र ९, २०७८ बुधवार ११:५९ बजे
  • 2.3K
    SHARES
  • नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी महरालाई दिइयो

    नेकपा माओवादी केन्द्रको पार्टी प्रवक्ताको जिम्मेवारी नेता कृष्णबहादुर महरालाई दिईएको छ ।                                                  पूर्वसभामुखसमेत रहेका महरालाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको समेत जिम्मेवारी तोकिएको छ ।माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ रहेका थिए।                                                                                                           पहिले माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन्। केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका निर्णयअनुसार माओवादीले प्रदेश कमिटी , पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको छ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images