Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

निर्वाचन आयोगले नेकपा एकिकृत समाजवादी पार्टीलाई दलको मान्यता दियो

निर्वाचन आयोगले नेकपा एकिकृत समाजवादी पार्टीलाई दलको मान्यता दियो

  • समाचार
  • भाद्र ९, २०७८ बुधवार २१:२७ बजे
  • 1.4K
    SHARES
  • निर्वाचन आयोगले नेकपा एकिकृत समाजवादी पार्टीलाई दलको मान्यता दियो

    माधव नेपालको नेतृत्वमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ ।                                                                             निर्वाचन आयोग कार्यालयका सचिव सुरेश अधिकारीका अनुसार नेपाल नेतृत्वको दललाई बुधबार प्रमाणपत्र दिएको हो ।                                   एमाले विभाजन गरेर नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) दल गठन गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # माधव कुमार नेपाल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images