Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपालको भविष्यमा कोही महिला प्रधानमन्त्री भएछ भने त्यही रामकुमारी झाँक्री हुनेछन् : भीम उपाध्याय

नेपालको भविष्यमा कोही महिला प्रधानमन्त्री भएछ भने त्यही रामकुमारी झाँक्री हुनेछन् : भीम उपाध्याय

  • समाचार
  • भाद्र ११, २०७८ शुक्रवार १४:५० बजे
  • 2.6K
    SHARES
    • कर्णाली भ्यूज

    नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले नेपालको पहिलो महिला प्रधानमन्त्री रामकुमारी झाँक्री बन्ने दाबि गरेका छन । उनकै शब्दमा-यदि नेपालको भविष्यमा कोही महिला प्रधानमन्त्री भने त्यो रामकुमारी झाँक्री हुनेछिन ।                                                                   किनभने समयले माग गर्छ, के माधब नेपाल प्रधानमन्त्री हुन लायक थिए ? दुई–दुई ठाउँबाट चुनावमा हारेका होइनन् ? प्रचण्डले ल्याएर संबिधान सभामा मानोनित गरेपछि माधब नेपालले प्रधानमन्त्री खाएको अकास्मात । केपी ओली प्रधानमन्त्री बन्न लायक छैनन् भन्ने त देखियो पटक–पटक ।                                                                       एकता टिभी नेपालसंग कुराकारी गर्ने क्रममा उनले यस्तो बताएका हुन । माधब नेपालको त उमेर भइसक्यो तर पार्टीका दोस्रो र तेस्रो पुस्ताका युवा नेताहरुले दबाव दिएर पार्टी एकतालाई भन्दा क्रान्त्रिकारी धार समाउनु जरुरी भएको तर ति नेताहरु धेरै चुकेको समेत टिप्पणी गरेका छन ।                                                     नेकपा एमालेबाट विद्रोह गरेर माधब नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादी को नेत्री रामकुमारी झाँक्रीको जत्तिको हैसियत भएको नेपालमा कोही युवाती मात्र नभएर युवानै नभएको पनि दाबि गरेका छन । नारि भएर पनि उहाँ रामकुमारी झाँक्री को जस्तो प्रष्टता र एकरुपमा अघि बढ्ने । केपी ओलीले मान्छे व्यक्ति हत्या गरेर जन्मकैद १४ वर्ष जेल परेको त हो नि कुनै राजनीतिक मुद्धामा होइन । देश जनता र राष्ट्रको कुरा उठदा पार्टी, झण्डा र चुनाव चिन्ह महत्त्वहिन छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images