Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पुर्व तयारी , राहत र उद्वारमा ध्यानदिन गृहमन्त्री खाँणको निर्देशन ।

पुर्व तयारी , राहत र उद्वारमा ध्यानदिन गृहमन्त्री खाँणको निर्देशन ।

  • समाचार
  • भाद्र १२, २०७८ शनिवार १३:०२ बजे
  • 1.4K
    SHARES
  • पुर्व तयारी , राहत र उद्वारमा ध्यानदिन गृहमन्त्री खाँणको निर्देशन ।

    गृहमन्त्री बालकृष्ण खाँणले बर्सात जारी रहेकाले पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन मातहतका निकायलाई निर्देशन दिएका छन्।                                                                      विभिन्न प्रदेशका सुरक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीसँग कुराकानी गर्दै गृहमन्त्री खांणले यसअघि विपद्का बेला मातहतका निकायले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत तथा साधन उचितरूपले प्रयोग गर्न गृहमन्त्री खाँणले अग्रह गरेका छन् ।                                                                             अविरल वर्षापछि बाढी, पहिरो र डुबानले प्रदेश–१, प्रदेश–२, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सशस्त्र प्रहरी बलका प्रमुखसँग गृहमन्त्री खाणले छलफल गर्नुका साथै प्रमुख जिल्ला अधिकारीहरू नवलपरासी पूर्वका माया भट्टराई पङ्गेनी, नवलपरासी पश्चिमका धमेन्द्रकुमार मिश्र, रुपन्देहीका आश्मान तामाङ र बाँकेका शिवराम गेलाललाई टेलिफोन गरी वर्षापछिको त्यहाँको अवस्थाबारे जानकारी लिएका थिए।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images