Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

केही दिन वर्षा हुने, सचेत रहन मौसम पुर्वानुमान महाशाखाको आग्रह

केही दिन वर्षा हुने, सचेत रहन मौसम पुर्वानुमान महाशाखाको आग्रह

  • समाचार
  • भाद्र १३, २०७८ आइतवार ०८:१४ बजे
  • 1.2K
    SHARES
  • केही दिन वर्षा हुने, सचेत रहन मौसम पुर्वानुमान महाशाखाको आग्रह

    केही दिन पहिलेदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज आइतबार पनि देशैभर बदली भई वर्षा भैरहेको छ ।                                               प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ । अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ ।                                                                        तराईका विभिन्न ठाउँ डुवानमा परिरहेका छन् । राजमार्गहरू अवरुद्ध भैरहेका छन् । पहाडी भूभागमा भू-क्षय र साना-ठूला बाढीपहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images