Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेस जिल्ला सभापतिमा दुई नेताको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस जिल्ला सभापतिमा दुई नेताको उम्मेदवारी घोषणा

  • समाचार
  • भाद्र १३, २०७८ आइतवार १६:२० बजे
  • 4.9K
    SHARES
  • नेपाली कांग्रेस जिल्ला सभापतिमा  दुई नेताको  उम्मेदवारी घोषणा

    नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा झापा जिल्लाको सभापति पदमा दुई नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।  पार्टीका वर्तमान उपसभापति राम कट्टेल र निवर्तमान उपसभापति देउमान थेबेले सभापतिमा उम्मेदवारी दिने जानकारी दिएका हुन् ।                                                              जिल्लाबाट १६ हजार बढी क्रियाशील सदस्य नवीकरण र १७ हजार बढी नयाँ सदस्यताका लागि सिफारिस गरिएको पार्टी सभापति उद्धव थापाले जानकारी दिए।                                 उनले दुई नेताले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरे पनि सकेसम्म सबैलाई मिलाएर सहमतिमा नेतृत्व चयन गर्न पहल भइरहेको जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images