Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

देशभर १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि , २४ जनाको मृत्यु

देशभर १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि , २४ जनाको मृत्यु

  • समाचार
  • भाद्र १३, २०७८ आइतवार १७:१९ बजे
  • 979
    SHARES
  • देशभर १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि , २४ जनाको मृत्यु

    देशभर पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।                                            स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २सय ५९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २ सय १४ जना र ३ हजार ३८ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ७४ जना गरी १ हजार ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।                                                                            पछिल्लो २४ घण्टामा २ हजार २ सय ६० जनाले कोरोना जितेका छन् ।                                                                     यस्तै कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images