Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

युवा नेता थापाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

युवा नेता थापाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

  • समाचार
  • भाद्र १४, २०७८ सोमवार १५:२३ बजे
  • 1.2K
    SHARES
  • युवा नेता थापाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

    नेपाली कांग्रेसका युवा नेता , पुर्व स्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।                                                     सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकामा थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं,’ थापाले भने, ‘मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ ।                                                         मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औं महाधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको खेमाबाट उठेका थापा पराजित भएका थिए। यस पटक सर्वसम्मत रुपमा चयन हुने प्रयत्न गर्ने थापाले बताएका छन् ।                                         थापाले १३ औं महाधिवेशनमा आफ्ना ससुरा अर्जुननरसिंह केसी , वर्तमान महामन्त्री डाक्टर शशांक कोइरालासँग प्रतिस्पर्धा गरेका थिए भने उनले ५ सय ८४ मत प्राप्त गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # गगन थापा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images