Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जिम्बावेका कप्तान सिकन्दर राजा विराटनगर वारिवर्समा अनुबन्ध

जिम्बावेका कप्तान सिकन्दर राजा विराटनगर वारिवर्समा अनुबन्ध

  • समाचार
  • भाद्र १४, २०७८ सोमवार १९:१४ बजे
  • 1.1K
    SHARES
  • जिम्बावेका कप्तान सिकन्दर राजा विराटनगर वारिवर्समा अनुबन्ध

    जिम्बावेका अलराउण्डर सिकन्दर राजाले विराटनगर वारिवर्सबाट चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । विराटनगरले सोमबार जिम्बावेका कप्तानसमेत रहेका सिकन्दरलाई चौथो संस्करणको इपीएलका लागि अनुबन्ध गरेको हो ।                                                                                 पहिलो विदेशी खेलाडीको रुपमा विराटनगरले सिकन्दरलाई अनुबन्ध गरेको हो । जिम्बावेका लागि उनले १ सय ५ एकदिवसीय अन्तराष्ट्रिय, १७ टेस्ट र ४२ टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।  चौथो संस्करणको इपीएल क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।                                                               प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिइसकेको छ । साविक विजेता ललितपुर प्याट्रियट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । 


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images