Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
images
images

नेपाली कांग्रेसको महाधिवेश भदौ १८ गतेदेखि वडा तहमा प्रारम्भ हुने

नेपाली कांग्रेसको महाधिवेश भदौ १८ गतेदेखि वडा तहमा प्रारम्भ हुने

  • समाचार
  • भाद्र १६, २०७८ बुधवार ०७:२३ बजे
  • 1.6K
    SHARES
  • नेपाली कांग्रेसको  महाधिवेश भदौ १८ गतेदेखि  वडा तहमा प्रारम्भ हुने

                       नेपाली  काँग्रेसले  भदौ १८ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन सुरु गरेर पार्टीको १४औँ महाधिवेशन औपचारिक प्रक्रिया प्रारम्भ गर्ने भएको छ ।  पार्टीको  सबैभन्दा  तल्लो  र  औपचारिक  निकाय  वडा  अधिवेशनको  प्रारम्भ  गरेर  महाधिवेशनको  शुभारम्भ  गरिने  भएको  हो ।                                                                                      पार्टीको केन्द्रीय निर्वाचन समितिले अब महाधिवेशनको प्रक्रिया सुरु हुने उल्लेख गर्दै निर्वाचन पर सर्ने या अन्य कुनै पनि खालको द्विविधा नरहेको स्पष्ट गरेको छ । निर्वाचन  समितिका  संयोजक  महादेव  यादवले अब कुनै खालको समस्या नरहेकाले महाधिवेशनको प्रक्रिया सहज रूपमा अघि बढ्ने जानकारी दिए ।                                                पार्टीले  अहिलेसम्म  ५६  जिल्लाका  क्रियाशील  सदस्यताको  विवाद  समाधान  गरी  ५३  जिल्लामा  जिल्ला  निर्वाचन  अधिकृत  खटाइसकेको छ । गोरखापत्रमा खबर छ। 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images