Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाल भारत बीचको मैत्रीपूर्ण फुटबल खेल १/१ बराबरीमा सकियो

नेपाल भारत बीचको मैत्रीपूर्ण फुटबल खेल १/१ बराबरीमा सकियो

  • समाचार
  • भाद्र १७, २०७८ बिहिवार २०:१९ बजे
  • 1.6K
    SHARES
  • नेपाल भारत बीचको मैत्रीपूर्ण फुटबल खेल  १/१ बराबरीमा सकियो

    नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुबैले समान १/१ गोल गर्दै बराबरी खेलेका हुन्।                                                                 पहिलो हाफमा अन्जन विष्टले नेपालका लागि गोल गर्दै अग्रता दिलाएका थिए।  खेलको दोस्रो हाफमा भारतका अनिरुद्ध थापाले गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो।                                                            माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल भदौ २० आइतबार गते खेल्नेछ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images