Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

१९ वर्षीया किशोरी पार्टीको सभापति बनेपछि चौतर्फी चर्चामा ।

१९ वर्षीया किशोरी पार्टीको सभापति बनेपछि चौतर्फी चर्चामा ।

  • समाचार
  • भाद्र १९, २०७८ शनिवार २१:११ बजे
  • 1.4K
    SHARES
  • १९ वर्षीया किशोरी पार्टीको सभापति बनेपछि चौतर्फी चर्चामा ।

    कर्णाली प्रदेशको दैलेख जिल्लामा सत्तारुढ नेपाली कांग्रेसले एक १९ वर्षीया किशोरीलाई वडा समितिको सभापतिमा निर्वाचित गरेको छ ।                                                         शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया स्वस्तिका महत सभापतिमा सर्वसम्मत चयन भएकी हुन् ।                                                 स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो ।                                                                               अहिले किशोरी अवस्थामा नै वडा सभापति भएको भन्दै चौतर्फी चर्चा भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # गगन थापा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images