Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

यो सरकारको बिदाइपछि जनताको सरकार बन्ने एमाले अध्यक्ष ओलीको दावी

यो सरकारको बिदाइपछि जनताको सरकार बन्ने एमाले अध्यक्ष ओलीको दावी

  • समाचार
  • भाद्र २१, २०७८ सोमवार २०:२६ बजे
  • 925
    SHARES
  • यो सरकारको बिदाइपछि जनताको सरकार बन्ने एमाले अध्यक्ष ओलीको दावी

    नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अलिक दिनको पाहुनामात्र भएको बताएका छन् । सोमबार युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले षडयन्त्रबाट जन्मिएको सरकारलाई सकेसम्म छिटो विदा गर्नुपर्ने पनि बताए ।                                                                      यो सरकार सास्वत होइन, अलिक दिनको पाहुना हो , षडयन्त्रबाट जन्मिएको पाहुना । यसलाई सकेसम्म छिटो विदा गर्नुपर्छ’, ओलीले भने, ‘छिटो विदा गर्न सकिएन भने पनि ७९ सालसम्मको मंसिरमा चुनाव गर्नेपर्छ । भर्‍याङमुनिको सरकार  ।                                                                                     १५ महिनापछि यो सरकार खोजेर पनि कसैले भेट्नेवाला छैन ।’ यो सरकार विदा भएपछि जनताको सरकार बन्ने दावी गरे । उनले प्रचण्ड र माधव नेपाललाई लिलिपुटको संज्ञा दिदै काँग्रेस पनि उनीहरुको संगतबाट लिलिपुट नै भएको दावी गरे । उनले एमाले कमजोर भएको भनेर उनीहरुले प्रचार गरेपनि देशभरका जनता एमालेप्रति आकर्षित हुदै गएको बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images