Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु

  • समाचार
  • फाल्गुण ६, २०७७ बिहिवार १२:२१ बजे
  • 487
    SHARES
    • कर्णाली भ्यूज

    काठमाडौं, फागुन ६ - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बुधबार केही बेर बसेर स्थगित भएको बैठक केहीबेर अघि पार्टी कार्यालय सानेपमा सुरु भएको हो ।

    बैठकमा पार्टीको १४औं महाधिवेशन आगाभी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्तावउपर छलफल हुनेछ । सभापति शेरबहादुर देउवा पक्षले पार्टीको महाधिवेशन भदौमा गर्ने प्रस्ताव राखेपछि पौडेल पक्ष भने साउनमै महाधिवेशन सक्नुपर्ने मनस्थितिमा छ ।

    सिटौला समूहले त जेठभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका बनाउनुपर्ने प्रस्ताव उठाउने तयारीमा छ । यस्तै बैठमा प्रतिनिधिसभा विघटनपटि कांग्रेको अबको रणनीति के भन्ने विषयमा पनि छलफल हुनेछ ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images