Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

हरितालिका तिज तथा गौरापर्वको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

हरितालिका तिज तथा गौरापर्वको अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • समाचार
  • भाद्र २४, २०७८ बिहिवार २१:३५ बजे
  • 2.4K
    SHARES
  • हरितालिका तिज तथा गौरापर्वको अवसरमा सांस्कृतिक कार्यक्रम  सम्पन्न

    सुदुरपश्चिमेली नेपाली समाज हैदराबाद तेलंगाना राज्य समितिले आयोजना गरेको हरितालिका तिज तथा गौरापर्व एक कार्यक्रमकाबीच बिहीबार सम्पन्न भएको छ ।                                              received_188149786622187.jpeg                                                   तेलङ्गाना राज्य समितिका अध्यक्ष देबेन्द्र कुवरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि तेलङ्गाना राज्य समितिका पुर्व अध्यक्ष धिरज बिष्ट रहेका थिए , बिशिष्ट अतिथिमा भरतराज धमाला , पुरन धमाला र गोबिन्द कुवर रहेका थिए । कार्यक्रमको संचालन डम्मर सर्गम धमालाले गरेका थिए ।                                                          received_4428956610498286.jpeg                    कार्यक्रममा कलाकारहरु लोकदोहोरी गायक तथा तेलंगाना राज्य समिति कला सांस्कृतिक संयोजक भरत भाबुक शर्मा , कुमार सानु , प्रिया भण्डारी , गोपिराम धमाला , रबिन्द्र धमाला आदि कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो ।                                                साथै मोडल शिशिर ओखडाले डान्स मार्फत दर्शकलाई रमाइलो गराएका थिए ।    received_1250774835387857.jpeg


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images