Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कैलाली सहित ८ जिल्लाका क्रियाशील विवाद टुंगो लगायो

कैलाली सहित ८ जिल्लाका क्रियाशील विवाद टुंगो लगायो

  • समाचार
  • भाद्र २९, २०७८ मंगलवार २१:४९ बजे
  • 8.5K
    SHARES
  • कैलाली सहित ८ जिल्लाका क्रियाशील विवाद टुंगो लगायो

    नेपाली कांग्रेसले थप ८ जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ ।                                                        मंगलबार सिन्धुपाल्चोक, मोहत्तरी, काभ्रे, मोरङ,  बर्दिया, पर्सा, कैलाली र बाजुराको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो ।                                                                          क्रियाशील टुङ्ग्याउन गठित कार्यदलका सदस्य योगेन्द्र चौधरीका अनुसार बाँकी जिल्लाको विवाद क्रमशः मिलाउँदै जाने बताए । सदस्यता विवादकै कारण कांग्रेसले २० जिल्लामा हालसम्म वडा अधिवेशन गर्न सकेको छैन ।                                      कार्यतालिका अनुसार १८ भदौमा ७७ जिल्लाको वडा अधिवेशन गर्ने भनिएपनि हालसम्म ५६ जिल्लाको मात्र सम्पन्न भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images