Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

Tvs को नयाँ सोरुम लम्कीमा असोज १ गते शुक्रबार उद्घाटन गरिने

Tvs को नयाँ सोरुम लम्कीमा असोज १ गते शुक्रबार उद्घाटन गरिने

  • समाचार
  • भाद्र ३१, २०७८ बिहिवार १८:१५ बजे
  • 1.7K
    SHARES
  • Tvs को नयाँ सोरुम लम्कीमा असोज १ गते शुक्रबार उद्घाटन गरिने

    Tvs को नयाँ सोरुम लम्कीमा असोज १ गते शुक्रबार उद्घाटन गरिने भएको छ । विश्व प्रसिद्ध टु ह्विलर Tvs को नयाँ सोरुम असोज १ गते विश्वकर्मा पुजाको अवसर पारेर उद्घाटन गरिने लम्कीमा रहेको Tvs सोरुमका सञ्चालक सञ्जय बुढाथोकीले जानकारी दिनु भएको छ।        20210916_181205.jpg                                                         लम्कीचुहा नगरपालिकाकी उप- प्रमुख टीका थापा र लम्कीचुहा नगरपालिका वडा नं १ का अध्यक्ष जनक बहादुर बमको उपस्थितिमा उद्घाटन गर्ने जानकारी दिइएको छ । लम्कीमा नयाँ सोरुमको साथ spares र service को पनि सेवाहुँदा ग्राहकहरूलाई सजिलो हुनेमा कम्पनी विश्वस्त रहेको छ ।                                                                        जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टु-ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १ सय ३३ भन्दा बढी डिलरहरूको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ ।                                                                               गुणस्तरीय उत्पादनहरू , विक्री पश्चातको व्यापक सेवा र देशभरका जगेडा पार्टपुर्जाहरूको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण अहिलेको अवस्थामा टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टु-ह्वीलर ब्रान्ड बनेको छ । हाल नेपालीहरूको महानचाड विजयादशमीमा आकर्षक योजना ल्याएको जानकारी गराइएको छ ।

  • सम्बन्धित विषय:

  • # suryathapa

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images