Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

युवा नेता प्रताप मयाले मृगौला पिडितलाई २० हजार रकम हस्तान्तरण गरे

युवा नेता प्रताप मयाले मृगौला पिडितलाई २० हजार रकम हस्तान्तरण गरे

  • समाचार
  • आश्विन २, २०७८ शनिवार २१:३३ बजे
  • 1.9K
    SHARES
  • युवा नेता प्रताप मयाले मृगौला पिडितलाई २० हजार रकम हस्तान्तरण गरे

    नेपाली कांग्रेस लम्कीचुहा ३ का युवा नेता तथा युवा समाजसेवी प्रताप मयालले मृगौला पिडितलाई २० हजार रकम हस्तान्तरण गरेका छन् ।                                                             लम्कीचुहा १ निवासी मृगौला पिडित इश्वरी पण्डित खनाल विगत ९ महिनादेखि दुवै मृगौला फेल भएर डायलसिस गराइरहेका छन् ।              20210918_190454.jpg                                                                       श्री धानुकर वाडी महिला समूह भारतको महाराष्ट्र मुम्बई कांन्दिवली बेस्टमा रहेको छ । जसको सदस्यहरूमा पदमा मयाल , मन्सरा मयाल , कालू दर्नाली , नन्दा टमट्टा , मन्सरा मयाल , जैसरा मयाल , मिना जैगडी , जैसरा जैगडी , देब जैगडी , पाउसरा जैगडी , अम्बा मयाल र उक्त संस्थाको सदस्य नभएर पनि सहयोगी मनकी धनी राधा जैगडीले समेत सहयोग गरेकी छन् ।                                                                                                             मृगौला पिडित इश्वरी प्रसाद पण्डित खनाललाई १२ हजार ५ सय भारतीय रुपैयाँ नेपाली रुपैयाँ २० हजार नेपाली रुपैयाँ सहयोग गरेका छ्न् ।          20210918_190431.jpg                                        मृगौला पिडित खनालले यो सहयोग गरेकोमा पहलकर्ता मयाल र उक्त समुहलाई धन्यवाद दिएका छन् भने आगामी दिनहरूमा सहयोगी मनलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images