Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिन सरकारको निर्णय

५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिन सरकारको निर्णय

  • समाचार
  • फाल्गुण ६, २०७७ बिहिवार १२:३० बजे
  • 616
    SHARES
  • ५८० जनाको कैद मिनाहा र १५ जनालाई आममाफी दिन सरकारको निर्णय
    • कर्णाली भ्यूज

    ७१ औं प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले कैदीबन्दीहरुलाई सजाय मिनाहा र आममाफी दिने निर्णय गरेको छ । 

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको हो ।

    मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार १७९ जना र २०७५ भदौ १ गतेबाट लागू भएको अपराध संहिता अनुसार ४०१ कैदीको बाँकी सजाय मिनाहा गर्ने निर्णय उक्त बैठकले गरेको छ । 


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images