Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पुर्व अर्थमन्त्री अधिकारीकी छोरी लिमा माधव नेपालको पार्टी समाजवादीमा

पुर्व अर्थमन्त्री अधिकारीकी छोरी लिमा माधव नेपालको पार्टी समाजवादीमा

  • समाचार
  • आश्विन ९, २०७८ शनिवार १४:१५ बजे
  • 2.3K
    SHARES
  • पुर्व अर्थमन्त्री अधिकारीकी छोरी लिमा माधव नेपालको पार्टी समाजवादीमा

    वरिष्ठ वामपन्थी नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी सक्रिय राजनीतिमा आउने भएकी छन्। लीमाले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट राजनीति गर्ने भएकी हुन्।           

    पार्टीले उनलाई बागमती प्रदेश कमिटी सदस्यसहित अखिल नेपाल महिला संघको केन्द्रीय पदाधिकारी र संघको अर्थ विभाग प्रमुखको जिम्मेवारी दिएको  छ।                 

    लीमा यसअघि भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत् सामाजिक सेवामा सक्रिय थिइन्। उनी नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरको महासचिव समेत हुन्।                                   

    अधिकारीले ठूलोबुबा (पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी)  र बुवाले राजनीतिमार्फत् गर्न खोजेको सामाजिक परिवर्तनको अभियानलाई सार्थक तुल्याउन आफू सक्रिय राजनीतिमा आएको बताइन्।

  • सम्बन्धित विषय:

  • # माधव कुमार नेपाल

  • कर्णाली भ्यूज

    This is Test

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images