Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पार्टी सभापतिमा उम्मेदवारी दिनेे कांग्रेस नेता सिंहको घोषणा

पार्टी सभापतिमा उम्मेदवारी दिनेे कांग्रेस नेता सिंहको घोषणा

  • समाचार
  • आश्विन ९, २०७८ शनिवार १८:२३ बजे
  • 838
    SHARES
  • पार्टी सभापतिमा उम्मेदवारी दिनेे कांग्रेस नेता सिंहको घोषणा

    नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री प्रकाशमान सिंहले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।                                                               नेपाली काँग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।                                                                         उनले आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको भन्दै सभापतिमा उम्मेद्धवारी दिने बताएका हुन् । सिंहले आफूले लामो समयदेखि पार्टीको महामन्त्री र उपसभापति तहमा रहेर काम गरिसकेकाले अब सभापति भएर काम गर्न चाहेको स्पष्ट पार्नु भएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images