Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्षमा थापा सर्वसम्मत चयन

एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्षमा थापा सर्वसम्मत चयन

  • समाचार
  • आश्विन ९, २०७८ शनिवार २१:२० बजे
  • 1.9K
    SHARES
  • एकीकृत अखिल नेपाल शिक्षक संगठन नगर अध्यक्षमा थापा सर्वसम्मत चयन

    एकीकृत अखिल नेपाल शिक्षक संगठन लम्कीचुहा नगर कार्यसमितिको दोस्रो नगर परिषद शनिबार एक कार्यक्रमका बिच लम्कीमा सम्पन्न भएको छ ।      received_595262951825314.jpeg                                     एकीकृत अखिल नेपाल शिक्षक संगठन लम्कीचुहा नगरपालिकाको दोस्रो नगर परिषदबाट लम्कीचुहाको नगर समितिको अध्यक्षमा शिव बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । दोस्रो नगर परिषद्बबाट दोस्रो कार्यकालका लागि थापा सर्वसम्मत चयन भएका हुन् ।                                                  received_395107875531511.jpeg      एकिकृत अ.ने.शि.संगठनका नगर समिति अध्यक्ष शिब बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उप-महासचिव एबम सुदुरपश्चिम प्रदेश इन्चार्ज सुमन कुमार न्यौपाने रहनु भएको थियो ।    कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको थियो ।        received_2213860498769364.jpeg                                                  एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य तथा जन जागृति मावि चौरीका अंग्रेजी शिक्षक , बुद्धिजीवी , कानुनी अधिवक्ता तथा राजनीति कानुन र शिक्षामा गहन रुचि राख्ने युवा राजेन्द्र भण्डारीलाई लम्कीचुहा नगर कमिटीले कैलालीको जिल्ला नेतृत्व गर्नका लागि सर्वसम्मत पठाउने निर्णय समेत गरेको छ ।                                                                      पुर्ण जैसीले स्वागत मन्तव्यले स्वागत गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images