Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टि

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टि

  • समाचार
  • आश्विन १०, २०७८ आइतवार २०:०४ बजे
  • 1.0K
    SHARES
  • कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण पुष्टि

    नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा आफूमा कोरोना पोजेटिभ पुष्टि भएको सामाजिक सञ्जाल मार्फत खड्काले जानकारी दिएका छन् ।                                                     महामन्त्री खड्कामा असोज ८ गते ४ बजेदेखि ज्वरो, खोकी लगायतका स्वास्थ्य समस्या देखिएको थियो ।                                                              धेरै सतर्कताका बाबुजुद पनि आफूलाई कोरोना संक्रमण भएको भन्दै महामन्त्री खड्काले आफ्नो क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरुलाई सचेत रहन आग्रह समेत गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images