Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेपाली कांग्रेस कैलालीको क्रियाशील सदस्यहरूको नामावली प्रकाशित

नेपाली कांग्रेस कैलालीको क्रियाशील सदस्यहरूको नामावली प्रकाशित

  • समाचार
  • आश्विन १२, २०७८ मंगलवार २१:४८ बजे
  • 2.2K
    SHARES
  • नेपाली कांग्रेस कैलालीको क्रियाशील सदस्यहरूको नामावली प्रकाशित

    नेपाली कांग्रेस कैलालीको क्रियाशील सदस्यता वेवसाइटमा प्रकाशित भएको छ ।                                               सुदुरपश्चिम प्रदेशको सबैभन्दा चासोका साथ हेरिने जिल्ला कैलालीमा लामो समयपछि क्रियाशील सदस्यता विवाद समाधान गर्दै नेपाली कांग्रेसको वेवसाईटमा क्रियाशीलको नामहरू प्रकाशित भएका छन् ।                                                          १४ औं महाधिवेशन सरगर्मी बढ्ने देखिन्छ भने नेतृत्व आफ्नो पक्षमा पार्न आ-आफ्नो गुट तथा पक्षहरू सक्रियता जनाउने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images