Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

डडेल्धुरामा कांग्रेसकैै दुई पक्षबीच झडप

डडेल्धुरामा कांग्रेसकैै दुई पक्षबीच झडप

  • समाचार
  • आश्विन १७, २०७८ आइतवार १९:०८ बजे
  • 2.6K
    SHARES
  • डडेल्धुरामा कांग्रेसकैै दुई पक्षबीच  झडप

    डडेल्धुरामा कांग्रेसको भेलामा झडप भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसकै दुई पक्षबीच झडप भएको हो।                              झडपमा परी ६ जना घाइते भएका छन्। केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी भेलामा झडप भएको हो। भेला कार्यक्रम भइरहेका बेला देउवा पक्षले हस्तक्षेप गर्न खोजेपछि झडप भएको बताइएको छ।                                                             जिल्ला सभापति कर्ण मल्ल समूहले विरोध जनाए पनि वडा अधिवेशन र पालिका अधिवेशन भएपछि जिल्लामा काँग्रेसको विवाद बढ्दै गएको छ। मल्ल समूहले नै आमसभा आयोजना गरेको हो। उनीहरुले अधिवेशन फेरि हुनुपर्ने माग गरेका छन्।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images