Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

शिक्षकको माग सम्बोधनपछि आन्दोलन स्थगित , के भयो सहमति

शिक्षकको माग सम्बोधनपछि आन्दोलन स्थगित , के भयो सहमति

  • समाचार
  • आश्विन २०, २०७८ बुधवार २१:४० बजे
  • 2.3K
    SHARES
  • शिक्षकको  माग सम्बोधनपछि आन्दोलन स्थगित , के भयो सहमति

    तलबभत्ता नपाएको भन्दै आन्दोलित बर्दगोरियाका सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीले मंगलबार बिहान पालिकाको कार्यालयमा गरेको तालाबन्दी खुलेको छ । आन्दोलित शिक्षक कर्मचारी र गाउँपालिकाका पदाधिकारी बिच माग पूरा गर्ने सम्बन्धमा भएको छलफल सकारात्मक देखिएपछि मंगलबार साझ साढे ६ बजे तालाबन्दी खुला गरिएको शिक्षक सुरेन्द्र प्रकाश जैसीले जानकारी दिनु भएको छ ।                                          20211006_213759.jpg                     तालाबन्दीका कारण गाउँपालिकाबाट नागरिकले पाउने सम्पुर्ण सेवा दिनभर प्रभावित बनेको थियो । शिक्षकहरुले उठाएका मागका सम्बन्धमा मंगलबार दिनभर दुई पक्षिय बार्ता भएको थियो । जसमा शिक्षकहरुको तर्फबाट नेपाल शिक्षक महासंघ बर्दगोरियाका अध्यक्ष उदय सिंह बीसी र पालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारुको संयोजकत्वमा वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडा ,वडा नम्बर ५ कि अध्यक्ष श्याम कुमारी थारुको सहभागीता रहेको थियो ।                                                 बाल विकासको ७ हजार , कार्यालय सहयोगीको ५ हजार , कार्यालय सहायकको ८ हजार , प्रावि १४ हजार , निमावि १५ हजार र मावि १७ हजार सेवा सुविधा त्रैमासिकका हिसाबले पालिकाबाट भुक्तानी गर्ने हिसाबले सहमति भएको जैसीले जानकारी दिनु भएको छ ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images