Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय

राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय

  • समाचार
  • कार्तिक २, २०७८ मंगलवार ०७:२८ बजे
  • 1.2K
    SHARES
  • राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय

    सरकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश सिलवाललाई बर्खास्त गरेको छ ।                                                      मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सिलवाललाई सरकारले यसअघि स्पष्टीकरण सोधेको थियो । सिलवाल ओली सरकारका पालामा दोस्रो कार्यकालका लागि सदस्य सचिव नियुक्त भएका थिए ।                                           सरकारले राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्षलाई पनि हटाउने तयारी गर्नुका साथै उपाध्यक्ष माधव ढुंगेललाई पनि स्पष्टीकरण सोधिएको छ । ढुंगेल ओली सरकारकै पालामा नियुक्त भएका हुन् ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images