Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा कैलालीको आयोजनामा बिरजंगको स्मृतिमा श्रद्धाञ्जलीसभा लम्कीमा सम्पन्न

नेकपा कैलालीको आयोजनामा बिरजंगको स्मृतिमा श्रद्धाञ्जलीसभा लम्कीमा सम्पन्न

  • समाचार
  • कार्तिक १०, २०७८ बुधवार १६:२३ बजे
  • 1.7K
    SHARES
  • नेकपा कैलालीको आयोजनामा बिरजंगको स्मृतिमा श्रद्धाञ्जलीसभा लम्कीमा सम्पन्न

    नेपाल कम्युनिस्ट पार्टी कैलालीको आयोजनामा नेकपाका केन्द्रीय कमिटी सदस्य स्वर्गीय चन्द्र बहादुर चन्द ( बिरजंग) को स्मृतिमा कैलालीको लम्कीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेकपा कैलालीका जिल्ला कमिटी सचिव दिपेन्द्र चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा कैलालीका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।                                received_417301886442056.jpeg        नेकपा जिल्ला पार्टी कार्यालय सचिव गणेश रेगालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो भने नेकपा कैलालीका पुर्व जिल्ला कमिटी सचिव गणेश ढकाल ( अमर) ले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो ।                                                               कार्यक्रममा बोल्ने वक्ताहरूले स्वर्गीय बिरजंगले नेपालको कम्युनिस्ट आन्दोलन र परिवर्तनको पक्षमा महत्त्वपूर्ण योगदान गरेको बताएका थिए । नेकपाले इमानदार , कर्तव्यनिष्ठ र लगनशील एक योद्धा गुमाएकाले नेकपालाई अपुरणीय क्षति भएकाले उहाँले गरेको कम्युनिस्ट आन्दोलन सधैं सम्झन लायक रहने बताएका थिए                                      श्रद्धाञ्जली सभा कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको सहभागीता रहेको नेकपा लम्कीचुहाका इन्चार्ज दिलबहादुर साउदले जानकारी दिनुभयो ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images