Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नेकपा एमाले लम्कीचुहा १ अध्यक्षमा देवकोटा सर्वसम्मत चयन

नेकपा एमाले लम्कीचुहा १ अध्यक्षमा देवकोटा सर्वसम्मत चयन

  • समाचार
  • कार्तिक १३, २०७८ शनिवार १९:४६ बजे
  • 901
    SHARES
  • नेकपा एमाले लम्कीचुहा १ अध्यक्षमा देवकोटा सर्वसम्मत चयन

    नेकपा एमाले लम्कीचुहा वडा नं १ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । वडा  नम्बर १ को वडा अधिवेशनबाट वडा कमिटीको अध्यक्षमा काशिराम देवकोटा सर्वसम्मत निर्वाचित भएका छन।                                                                  एमाले वडा कमिटीको उपाध्यक्षमा अल बहादुर बम , सचिवमा भरतराज खनाल ,सह सचिवमा निरुता चौधरी र कपिल बि.क. सहित ३१ सदस्यीय वडा कमिटी सर्वसम्मत चयन भएका नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा वडा अधिबेशन अध्यक्ष मण्डलका संयोजक नेत्र प्रसाद खनालले जानकारी दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # केपी शर्मा ओली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images