Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

निषेधको राजनीति गर्नेलाई पूर्वराजाको चेतावनी– ‘जनताको चाहना मेट्न खोजेर मेटिन्न’

निषेधको राजनीति गर्नेलाई पूर्वराजाको चेतावनी– ‘जनताको चाहना मेट्न खोजेर मेटिन्न’

  • समाचार
  • फाल्गुण ६, २०७७ बिहिवार १३:०० बजे
  • 520
    SHARES
    • कर्णाली भ्यूज

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति गर्नेहरूलाई चेतावनी दिनुभएको छ ।

    ७१ औं प्रजातन्त्र दिवसको अवसरमा सन्देश जारी गर्दै पूर्वराजा शाहले नेपाल जनता र राजाको सहमतिबाट खडा भएको बताउँदै यसको अस्तित्व रक्षा पनि सहमतिबाटमात्रै हुने बताउनुभयो । उहाँले यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएको उल्लेख गर्नुभयो ।

    उहाँले मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेको भन्दै सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ ।

    पूर्वराजा शाहले जनताको आस्था, चाहना र जनभावना अन्ततः अमर रहन्छ भन्दै यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न भन्नुभएको छ ।

    निषेधको राजनीति गर्नेलाई पूर्वराजाको चेतावनी– ‘जनताको चाहना मेट्न खोजेर मेटिन्न’


    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images