Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जिविको पार्जनका लागि तरकारी खेती प्रविधि मैत्री तालिम सुरु

जिविको पार्जनका लागि तरकारी खेती प्रविधि मैत्री तालिम सुरु

  • समाचार
  • कार्तिक २५, २०७८ बिहिवार १६:५६ बजे
  • 1.2K
    SHARES
  • जिविको पार्जनका लागि तरकारी खेती प्रविधि मैत्री तालिम सुरु

    कैलालीको घोडाघोडी नगरपालिकामा २ दिने जीविकोपार्जनको लागि तरकारी खेती प्रविधि तालिम बिहीबारदेखि सुरु भएको छ । दिगो विकास समाज भजनी कैलालीको आयोजना र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको सहयोगमा २ दिने तरकारी खेती प्रविधि तालिम सुरु भएको हो ।                                received_585774076033460.jpeg    पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना मार्फत घोडाघोडी नगरपालिकाका २५ जना कृषकहरूलाई तालिममा सहभागी गराइएको छ। तालिमको सहजीकरण कृषि प्राबिधिक हेमराज ढुगांना र परियोजना अधिकृत प्रभुनाथ ढकालले गरी राख्नु भएको छ ।                                                      received_180807434258678.jpeg  तालिम आधुनिक प्रविधिबाट तरकारी खेती गरी जीविकोपार्जनमा सहज पार्ने उद्देश्यले तालिम संचालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाका अधिकृत प्रभु ढकालले जानकारी दिनु भएको छ ।


    कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images