Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अधिवेशन गर्ने विषयमा नेपाली कांग्रेसको दुई पक्षबीच झडप

अधिवेशन गर्ने विषयमा नेपाली कांग्रेसको दुई पक्षबीच झडप

  • समाचार
  • मंसिर २, २०७८ बिहिवार २०:२४ बजे
  • 1.9K
    SHARES
  • अधिवेशन गर्ने  विषयमा नेपाली कांग्रेसको दुई पक्षबीच झडप

    पार्टीकाे अधिवेशन गर्ने विषयमा सर्लाहीमा नेपाली कांग्रेसको दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ ।                                             आज बिहीवारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलङ्गवामा झडप  भएको हो ।

  • सम्बन्धित विषय:

  • # suryathapa

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images