Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

युवा नेता खनालद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

युवा नेता खनालद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

  • समाचार
  • मंसिर ६, २०७८ सोमवार ०८:३१ बजे
  • 793
    SHARES
  • युवा नेता खनालद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

    दैलेख क्षेत्र नम्बर २ बाट नेपाली काङ्ग्रेसका प्रभावसाली युवा नेता मधुबिक्रम खनालले नेपाली काङ्ग्रेसको १४ औ राष्ट्रिय महाअधिवेसनमा केन्द्रिय महाअधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नु भएको छ।      received_575661673519550.jpeg                                                    खनाल बिगत ३ द्शक देखी आफ्नो विद्यार्थी जीवन देखि नै नेपाली काङ्ग्रेसमा आवद्ध भएर समाज परिवर्तन गर्न निरन्तर लागिरहनु भएको छ। २०७४ सालमा कर्णाली प्रदेशसभा सदस्य पदमा दैलेख क्षेत्र नम्बर २ क प्रदेश सभामा नेपाली काङ्ग्रेसबाट प्रत्यक्ष उम्मेदवार हुनुहुन्थ्यो ।बाम गठबन्धन बाट नेकपा एमाले बाट उम्मेदवार सुशील थापा सङ्ग झिनो मतले मात्र पराजित हुनु भएको थियोे ।                                                                                एक घर एक नेपाली काङ्ग्रेसको पार्टी कार्यकर्ता उत्पादन गरि ग्रामीणका बस्ती बस्ती सम्म नेपाली काङ्ग्रेसको नीति तथा कार्यक्रम बाट जनमुखी बिकासका कार्यक्रम लैजाने र पार्टीलाई चलायमान बनाई पहिलो पार्टी बनाउने उदेश्य सहित केन्द्रीय प्रतिनिधिमामा उम्मेदवारी दिएको युवा नेता खनालले बताउनुभयो ।                                                                         सबै क्षेत्रीय प्रतिनिधि , वडा सभापति तथा अग्रज नेता कार्यकर्ताले मतदान गरि आफुलाई विजयी गराउन खनालले अपिल गर्नु भएको छ

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images