नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ को मंसिर ७ गते हुने अधिबेशनमा कमल बहादुर शाह प्यानलले आफ्ना उम्मेदारको टुङ्गो लगाएको छ । क्षेत्रीय सभापतिमा लम्कीचुहा नगरपालिकाका निर्बतमान नगर सभापति रामबहादुर विष्टलाई अघि सार्ने भएको छ । भने महाधिबेशन प्रतिनिधिका उम्मेदार समेत टुङ्गो लगाएको हो । शाह प्यानलका क्षेत्रीय तथा महाधिबेशन प्रतिनिधिका उम्मेदारको नामावलीः महाधिबेशन प्रतिनिधिः (क) खुल्लाः १. कमल बहादुर शाह २.घनश्याम जोशी ३. धर्मराज न्यौपाने ४.देवानन्द जैशी ५.रामनारायण थारु ६. खडानन्द सापकोटा ७. नेत्रप्रसाद जोशी ८.चन्द्र वि.क. ९. ललित जैशी १०. नन्दाराम गिरी ( नवीन ) (ख) महिलाः १.शुशिला शाही २. रंगा भट्राई ३. देवकी कार्की ४.दुर्गा गुरुङ्ग (ग) खस आर्य महिलाः १. सिता विष्ट २. गंगेश्वरी शाही (घ) खस आरर्य पुरुष)ः १.ईश्वरी प्रसाद देवकोटा २. महेश रावल (ङ) आदीबासिजनजातिः १. सरितादेवी घर्तिमगर (च) दलित महिलाः १. टीका विश्वकर्मा (छ) दलित महिला/पुरुष १. खड्क वि.क. २. (ज) थारु महिलाः १.पवित्रा चौधरी (झ) थारु महिला/पुरुष १.रामचन्द्र कठरीया २.बिपत चौधरी (ञ) अल्पसंख्यक, अपाङ्ग, मधेशी, मुश्लिमः १.मोहम्मद अलि जागा क्षेत्रीय कार्यसमितिका उम्मेदारहरुः (क) सभापतिः १. रामबहादुर बिष्ट (ख) सचिवः १.टेकराज कठायत २.जुगराम चौधरी (ग) सहसचिव १. सुर्य थापा २.नारायण तिमिल्सैना (घ) खुल्ला महिलाः १. काजल मल्ल (घ) खुल्ला महिला /पुरुष १. दिपक शाही २.बल बहादुर विष्ट ३. गणेश मिश्र (ङ) खस आर्य महिलाः १. पार्बति तिमिल्सैना (ङ) खस आर्य महिला/पुरुष १.अम्मरसिंह भण्डारीः २. बिर बहादुर बटाला (ज) दलितः १.रामसिंह वि.क. (झ) थारु महिलाः १.................... (ञ) थारु महिला/पुरुष १.छेदुराम चौधरी २.............. (ट) अल्पसंख्यक, अपाङ्ग, मधेशी, मुश्लिमः १. फारुख खान बाँकि रहेको पदमा उम्मेदारी छनोट गर्ने काम भईरहेको शाह प्यानलको सचिवालयले जानकारी दिनु भएको छ ।



