Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

युवा नेता चौधरीले दिए केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

युवा नेता चौधरीले दिए केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

  • समाचार
  • मंसिर ७, २०७८ मंगलवार १४:२७ बजे
  • 1.2K
    SHARES
  • युवा नेता चौधरीले दिए केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ को महाधिवेशनमा जानकी गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता प्रदिप कुमार चौधरीले उम्मेदवारी दिनु भएको छ ।                               युवाहरूका ढुकढुकी , युवाहरू माझ लाेकप्रिय युवा नेता चाैधरी विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । जानकी गाउँपालिका र क्षेत्र नं २ मा संगठनमा इमानदार नेताका रुपमा चौधरीले परिचय बनाउनु भएको छ । कैलालीका स्थानीय तहमा उत्कृष्ट स्थानीय तहको रुपमा जानकी गाउँपालिकालाई चिनाउन सफल चौधरी काममा निरन्तरता दिइरहने नेता हुन् ।                                      १४ ओै महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी रहेकाले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि , वडा सभापति , नगर सभापति , गाउँपालिकाका सभापति र प्रदेश क र ख का पदाधिकारी तथा सदस्यहरू अग्रज नेताहरू सबैले मतदान गरि अत्याधिक बहुमतले बिजय गराईदिन समेत चौधरीले अपिल गर्नु भएको छ

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images